प्रमुख सुचनाहरु
आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          

Message
In line with the Agricultural Development Strategy (ADS) 2015-2035, Agriculture Sector Development Programme (ASDP) is a follow on programme of High Value Agriculture Project for Hill and Mountain Areas (HVAP) building off its successful experiences and learning. Starting from 2018/19 fiscal year (July 2018), it is funded by the Government of Nepal and International Fund for Agriculture Development (IFAD) as per the financing agreement signed on 4 June, 2018 and being implemented in 10 districts of Karnali province. Read More

गँगटे रामजाली डाँडा पशुपालन समुहमा सिता कु. खत्रीले निर्माण गरेको खोरको नापजाँच गर्दै लेकवेसी ९ सुर्खेत


गँगटे रामजाली डाँडा पशुपालन समुह अन्तरगत पुर्णकला खड्काको बाख्रापालन, लेकवेसी नपा ९ सुर्खेत


गँगटे रामजाली डाँडा पशुपालन समुह अन्तरगत डिलमाया गाहाको बाख्रपालन लेकवेसी नपा ९ सुर्खेत


गँगटे रामजाली डाँडा पशुपालन समुहमा डिलमाया गाहाले निर्माण गरेको खोरको नापजाँच गर्दै, लेकवेसी नपा ९ सुर्खेत


गँगटे रामजाली डाँडा पशुपालन समुहमा सावित्रा खड्काले निर्माण गरेको खोरको अनुगमन लेकवेसी नपा ९ सुर्खेत


गँगटे रामजाली डाँडा पशुपालन समुहमा सावित्रा खड्काले निर्माण गरेको खोरको अनुगमन लेकवेसी नपा ९ सुर्खेत


गँगटे रामजाली डाँडा पशुपालन समुहमा पुर्णकला खड्काले निर्माण गरेको खोरको नापजाँच गर्दै, लेकवेसी नपा ९ सुर्खेत


गँगटे रामजाली डाँडा पशुपालन समुहमा तुल्सी खड्काले निर्माण गरेको खोरको अनुगमन लेकवेसी नपा ९ सुर्खेत


गँगटे रामजाली डाँडा पशुपालन समुहमा चन्द्रा तिवारीले निर्माण गरेको बाख्राको खोरको अनुगमन लेकवेसी नपा ९ सुर्खेत


शक्तिशाली कृषक समुह लेकवेसी नपा ५ सुर्खेत अन्तरगत पविसरा पौडेले निर्माण गरेको खोरको नापजाँच गरिदै


शक्तिशाली कृषक समुह लेकवेसी नपा ५ सुर्खेत अन्तरगत नन्दकली घर्तिले रोपेको घाँसको बिउ


शक्तिशाली कृषक समुह लेकवेसी नपा ५ सुर्खेत अन्तरगत हरिकला गाहाले निर्माण गरेको खोरको नापजाँच गरिदै


लेकवेसी नपा ५ सुर्खेतमा शक्तिशाली समुह अन्तरगत झिर ब. बिरकट्टाले निर्माण गरेको खोरको नापजाँच गरिदै


गँगटे रामजाली डाँडा समुह अन्तरगत मनोज राम्जालीले निर्माण गरेको खोरको फिल्ड अनुगमन


लेकवेसी नपा ५ सुर्खेतमा शक्तिशाली समुह अन्तरगत धनसरी पौडेलले निर्माण गरेको खोरको नापजाँच गरिदै


छहरेखोला कृषक समुह त्रिवेणी गा.पा. सल्यानमा निर्माण सम्पन्न बेसारको बिउ भण्डारण पिट


आजीवन कृषक समुह छत्रेश्वरी गा.पा. सल्यानमा निर्माण सम्पन्न बाख्राको खोर


सिन्दुरे अर्गानिक कृषक समुह छत्रेश्वरी गा.पा. सल्यानमा निर्माण सम्पन्न बाख्राको खोर


मिलनचोक समुह त्रिवेणी गा.पा. सल्यानमा बेसारको बिउ वितरण गरिदै


प्रगतिशिल महिला कृषक समुह त्रिवेणी गा.पा. सल्यानमा सामाग्रीहरु वितरण गरिदै


ताजा तरकारी बालि विकास कृषक समुह बागचौर २ ज्युलामा निर्माण सिचाई कुलो


नमुना कृषि तथा पशुपन्छी समुह बराहताल गापा ९ फिनिकाँडामा घाँसको बिउ बितरण


घाँसको बिउ वितरण पछि नमुना कृषि तथा पशुपन्छी समुहको सदस्य


प्रगतिशिल कृषि तरकारी समुहमा निर्माण सम्पन्न सिचाई कुलो


Carrying out construction work with safety measures through group members.


प्रगतिशिल कृषि तरकारी समुहमा कृषि अधिकृत डिल्लीरमण गिरीबाट फिल्ड अनुगमन


गँगटे रामजाली डाँडा पशुपालन समुहमा निर्माण सम्पन्न सिचाई कुलो, लेकवेसी नगरपालिका ९ सुर्खेत


सामुदायिक पूर्वाधार निर्माण सम्बन्धि १ दिने अभिमुखीकरण एंव सहजीकरण तालिम सहभागीहरु


नमुना कृषक समुहमा भकारो नापाजाँच गर्दै प्राविधिक कर्मचारी, ASDP सुर्खेत


Soil Density Test at Narayan Agriculture Market Dailekh


Field Monitoring of Irrigation Canal construction at Bheriganga Municipality Surkhet


Irrigation offtake post for field Irrigation purpose at Lekbeshi Municipality 10 Fata Surkeht


Participants of Pre Training Orientation Event at Bheriganga Municipality Surkhet.


उत्पादनसिल कृषक समुहमा निर्माण सम्पन्न सिचाई कुलो लेकवेसी नगरपालिका ३, सुर्खेत


गँगटे रामजाली डाँडा पशुपालन समुहमा निर्माण सम्पन्न सिचाई कुलो, लेकवेसी नगरपालिका ९ सुर्खेत


प्रगतिशिल कृषक समुह लेकवेसी १० मा निर्माण सम्पन्न सिचाई पोखरी


घरीकिचे कृषि तथा पशुपालन सहकारी संस्था अन्तरगत निर्माण गरिएको सिचाइ कुलो भेरीगंगा नपा ६ सुर्खेत


उर्जाशिल साना किसान सहकारी वीरेन्द्रनगर न.पा. १२ खोरिया सुर्खेतमा DRETS सामग्री सहयोग पश्चात आफनो बारी जोत्दै किसान


कोपिला भैसीपालन समुह भेरीगंगा नगरपालिका ११ चिप्लेमा भुमिका रानाको भैसीपालन व्यवसाय


नवज्योती कृषक समुह कपुरकोट गाउपालिका ३ मुलपानी सल्यानमा निर्माण गरिएको सिचाइ कुलो


हरियाली कृषक समुह बराहताल गा.पा.८ सुर्खेतमा निर्माण सम्पन्न सिचाई पोखरी


बरोचौर टाटी कृषक समूह बराहताल १० सुर्खेतमा निर्माण गरिएका बाख्राको खोरको नापजाँच गर्दै प्राविधिक कर्मचारी


कुम्मेपानी कृषक समुह भेरीगंगा नगरपालिका २, सुर्खेतमा घाँसको बेर्ना वितरण


कालिका कृषि तथा पशुपालन समुह भेरीगंगा नगरपालिका १० मा घाँसको बेर्ना वितरण


Narayan Market Dailekh


Project Areas of Agriculture Sector Development Programme (ASDP)


कृषि क्षेत्र विकास कार्यक्रममा स्वागत छ

Project Introduction
Agriculture Sector Development Programme (ASDP) is the project of Government of Nepal (GON) with the loan and grant support from International Fund for Agriculture Development (IFAD). ASDP applies the ADS principles to the development of the Agriculture Sector, building on the successful experience of the previous IFAD-financed High Value Agriculture Project in Hill and Mountain Areas (HVAP) in Nepal. ASDP aims to contribute to the achievement of Nepal’s SDG1and SDG2 targets by reducing poverty and nutrition insecurity amongst women and men in hill and mountain areas of Karnali Province. The Ministry of Agriculture and Livestock Development (MoALD) is the main executing agency of ASDP, with total funding of USD 68 million and implementation started from July 2018 for a period of six years. Goal of the ASDP is to contribute to the reduction of poverty and food insecurity among women and men in hill and mountain areas of Karnali Province. The Development Objective is to contribute to the income and food security of smallholders and disadvantaged rural groups involved in commercially-oriented production and marketing system in selected high value agriculture value chains. Read More
Templates

मूल्य श्रृंखला विकास कोष खण्ड क (W1) अन्तरगत सह लगानीका लागि आवेदन फारम
अदुवा मूल्य श्रृंखला विकास कोष खण्ड ख अन्तरगत सह लगानीका लागि आवेदन फारम
बेसार मूल्य श्रृंखला विकास कोष खण्ड ख अन्तरगत सह लगानीका लागि आवेदन फारम
रैथाने बाली मूल्य श्रृंखला विकास कोष खण्ड ख अन्तरगत सह लगानीका लागि आवेदन फारम
बिउ आलु मूल्य श्रृंखला विकास कोष खण्ड ख अन्तरगत सह लगानीका लागि आवेदन फारम
खसीबोका मूल्य श्रृंखला विकास कोष खण्ड ख अन्तरगत सह लगानीका लागि आवेदन फारम
दुग्ध ब्यबसाय मूल्य श्रृंखला विकास कोष खण्ड ख अन्तरगत सह लगानीका लागि आवेदन फारम
बेमौसमी तरकारी मूल्य श्रृंखला विकास कोष खण्ड ख अन्तरगत सह लगानीका लागि आवेदन फारम
View All

Targeted Beneficiaries

The programme is expected that the ASDP will serve around 35,000 direct beneficiaries (producers households and agri-industry entrepreneurs and employees) and around 40,000 indirect household beneficiaries (through public infrastructure, financial services and agricultural services development).

Goal

The Goal of the Programme is to: contribute to the reduction of poverty and nutrition insecurity amongst women and men in hill and mountain areas of Karnali Province.

Implementing Partner

The Government of Nepal (GoN) and International Fund for Agriculture Development (IFAD) are the major partners of the ASDP. A part from this, private sector and farmers' organizations are also the partners of the programme. The local Non-Government Organization in each district is also implementing partners of the programme.

फोटो ग्यालरी

Videos
सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर
कृषि क्षेत्र विकास कार्यक्रम मार्फत पक्की कुलो बनेसगै सल्यानको कपुरकोटमा तरकारी खेति फस्टाउँदै
सल्यान त्रिवेणीका महिलाहरुलाई ASDP का कार्यक्रमबाट बाख्रा पालनमा फाइदै फाइदा
भैसीपालनमा सलग्न सुर्खेत भेरीगंगाका कृषकलाई कृषि क्षेत्र विकास कार्यक्रमले आत्मनिर्भर बनाउदै
कर्णाली प्रदेशकाे जिल्ला अनुसार जनसंख्या विवरण
स्राेत: राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा
स्राेत: राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा
कार्यालय खुल्ने समय

कार्यालय समय  (Office working hours)

आईतवार देखि विहिवार सम्म १०.०० बजे देखि ५ बजे सम्म

शुक्रवार १०.०० बजे देखि ३ बजे सम्म

 

शनिवार र नेपाल सरकारकाे वार्षिक पात्रो अनुसारको सार्वजनिक विदामा कार्यालय वन्द रहनेछ ।


Selected Valuechain
  1. Apple
  2. Ginger
  3. Turmeric
  4. Goat
  5. Vegetable Seed
  6. Off-Season Vegetable
  7. Timur
  8. Honey
  9. Dairy
  10. Citrus Fruit
  11. Walnut
  12. Seed Potato
  13. Indigenous Crop
Project Area
  1. Surkhet
  2. Dailekh
  3. Kalikot
  4. Jumla
  5. Salyan
  6. Rukum
  7. Jajarkot
  8. Humla
  9. Mugu
  10. Dolpa
Component
Component 1, Value chain Development:
Sub-components
  1. Inclusive and sustainable agriculture value chains
  2. Market-oriented infrastructure
  3. Rural financial services for value chain development
  4. Agriculture services support innovation and value chain development
Component 2
  1. planning, monitoring & evaluation and Knowledge management
फेसबुक