मूल्य श्रृंखला विकास कोष खण्ड क अन्तरगत सह लगानीका लागि आवेदन फारम
थप जानकारी
प्रस्ताव पेश गर्न चाहने कृषि व्यवसायीहरुले आफुलाई उपलब्ध हुने कच्चा पदार्थको क्षेत्र र उत्पादन गर्ने समूह तथा सहकारी उल्लेख गरेमा ती समूह तथा सहकारीलाई पनि कच्चा पदार्थ उत्पादनमा कार्यक्रमले सहयोग गर्दछ।