यस कार्यक्रमको आशय पत्र माग गरिएको गोरखापत्र दैनिकको मिति २०७६।०६।०१ को सुचना अनुसार तपसील विषयहरुमा त्रुटि हुन गएकोले सवैलाई यो सुचना स्पष्ट जारी गरिएको छ।
तपसील
भएको | हुनुपर्ने |
---|---|
क्र.स. ४ मा बढिमा पन् सय अमेरिकी डलर | बढिमा पन्ध्र सय अमेरिकी डलर |
# अर्थात ने रु. २,०५,०००,०००/ सम्म । | # अर्थात ने रु. २५,०००,०००/ सम्म । |